२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मेलम्ची बाढीपीडितलाई पुनर्स्थापना गर्न ५० लाखको कोष, सहयोगकाे अपिल

  • २०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • असार ४, २०७८

    चाैतारा : मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालनमा ल्याएको छ।

    संकटका बेला सहयोग गर्न नगरपालिकाले अपिलसमेत गरेको छ।

    मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो।

    बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ।

    यस्तो नगरपालिकाको अपिल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस