२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २०, २०७८

    काठमाडौं : १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

    उनले भनिन्, कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको छ। महामारी कम भएपछि फेरि सुचारु हुने छ।’

    १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस