२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

ठोकर्पामा पर्यटकको मन तान्ने भ्यु टावर (तस्बिरमा हेर्नुहोस्)

  • २०७८ बैशाख ११, शनिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ११, २०७८

    चौतारा : सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ ठोकर्पामा भ्यु टावर निर्माण भएको छ। पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि भ्यु टावर निर्माण गरिएको हो।

    ठोकर्पामा टावर निर्माण भएपछि आन्तिरिक पर्यटकको वृद्धि भएकोे छ। पर्यटकको आकर्षणका लागि टावरकोे निर्माण गरिएको छ।

    तस्बिरमा हेर्नुहोस्:

    तस्बिर : मिलन लामाको फेशबुकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस