माघ २३, २०७७
चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। सिन्धुपाल्चोकको चौतारामा ओलीको पुत्ला दहल गरेका हुन्।
प्रधानमन्त्री ओली सरकारले प्रतिनिधिसभा विघटनको असंवैधानिक अलोकतान्त्रिक, निरङ्कुश र प्रतिगामी कदम चालेपछि प्रचण्ड-माधव पक्षको ठहर छ।
ओलीले संसद विघटन गरेपछि प्रचण्ड-माधव पक्ष सडक आन्दोलनमा उत्रिएको छ।
प्रतिक्रिया दिनुहोस