२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस

Thumbnail
  • २०७४ आश्विन १६, सोमबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति

    १६ असोज २०७४, सिन्धुपाल्चोक ।

    आज अन्तर्राष्ट्रिय अहिंसा दिवस हो । अन्तर्राष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाईदैछ ।

    विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्म जयन्तीको अवसर पारेर प्रत्येक बर्षको अब्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा मनाउने घोषणा गरिएको थियो ।

    सन २००८ देखि  नेपालसहित राष्ट्र संघका १ सय ९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् ।

    आजैको दिनलाई भारतमा गान्धी जयन्तिको रुपमा मनाउने गरिन्छ । गान्धीकै सक्रियतामा भारतऔपनिवेशवाट स्वतन्त्र भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस