२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चोकको ४ स्थानीय तह कोरोनाको उच्च जोखिममा, कुन-कुन परे ?

  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १६, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लाको ४ वटा स्थानीय तह कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा परेको छ।

    दशैँमा बढेको चहलपहल कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा सिन्धुपाल्चोकको ४ स्थानीय तह कोरोनाको उच्च जोखिमको सुचिमा परेको हो।

    सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ ।

    कोरोनाको अत्यन्तै उच्च जोखिम क्षेत्रमा सिन्धुपाल्चोकको लिसंखुपाखर, बलेफि गाउँपालिका र मेलम्ची नगरपालिका परेका छन्। यस्तै जोखिमको क्षेत्रमा हेलम्बु गाउँपालिका परेकाेे छ। सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस