भदौ २८, २०७७
चाैतारा: सुनकोशीमा गाउँपलिका ६ थुम्पाखर धुसेनीमा पहिराे पीडितलाई राप्रपाले सहयाेग गरेकाे छ। १७ परिवारलाई ८ हजारकाे दरले सहयाेग वितरण गरेकाे हाे।
पहिराे पीडित १७ परिवारलाई ८ हजारका दरले, घर पुर्ण क्षति भएका ४ घरलाई १५ हजारका दरले पार्टीबाटै सहयाेग उठार सहयाेग गरिएकाे राप्रपा क्षेत्रिय अध्यक्ष शिब भण्डारीले बताए।
अध्यक्ष भण्डारी सहित उपाध्यक्ष रामेश्वर खडका, सचिव उत्तमराज भण्डारी, काेषाध्यक्ष प्रविण श्रेष्ठ, पुर्व गाविस अध्यक्ष माधव थापा, निर्माण व्यवसायि संघका पुर्ब अध्यक्ष नीलध्वज थापा र सुनकशी गाउपालिकाअध्यक्ष रामकुमार थापाको रोहवरमा सहयोग रकम वितरण गरिएको हाे।
पहिरोले नानीराम भण्डारी, सिताराम भण्डारी र ई बहादुर भण्डारीको घर पुरेको स्थानीय रेशम बोहोराकाे घर पुरेकाे थियाे।
प्रतिक्रिया दिनुहोस