साउन २६, २०७७
चौताराः हेलम्बु गाउँपालिकाबाट काठमाडौँ गएको एक व्यक्तिमा कोरोना पुष्टि भएको छ। काठमाडौँ गएको व्यक्तिमा कोरोना देखिएपछि गाउँपालिकामा अत्यावश्यक काम बाहेर हिडडुल नगर्न आग्रहअ गरेका छन्
यहि साउन २१ गते हेलम्बुबाट बसमा काठमाडौ गएको एकजना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।
उनले आवश्यक काममा भन्दा बाहेक हिडडुल नगर्न समेत आग्रह गरेका छन्.। घर गाउँमा बस्दा पनि सुरक्षित रहन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस