खबरज्योति सिन्धुपाल्चोक
कालिन्चोकबाट काठमाडौं जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबहाक बस सिन्धुपाल्चोमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ
भक्तपुरबाट रिजर्भ गएर कालिन्चोक मन्दिरको दर्शन गरि फर्कने क्रममा आइतबार बिहान सवा ८ बजे शुनकाेशी गाउँपालिका -७स्थित ६ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका सथै २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डि.एस पि माधब काफ्लले जानकारी दिए । प्रहरीका अनुसार घाइतेहरुको उद्वार कार्य भैुहेकाले मृतकको संख्या अझै बड्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस