खबरज्याेती
असाेज २८ सिन्धुपाल्चाेक नेकपा निकट पत्रकारहरुकाे संगठन प्रेस संगठन नेपाल सिन्धुपाल्चाेककाे जिल्ला भेला कात्तिक २० मा हुने भएकाे छ ।
पुर्व प्रेस चाैतारी नेपाल र प्रेस सेन्टर नेपालबिच एकता पस्चात गठन भएकाे प्रेस संगठनले पहिलाे पटक जिल्ला भेला गर्न लागेकाे हाे ।
भेला तयारीकाे लागि मंगलबार चाैतारामा बसेकाे दुइ संगठनकाे बैठकले भेला तयारी समितिका सथै बिभिन्न उप समिति समेत निर्माण गरेकाे छ भेला तयारी समितिमा इन्चार्ज दिनेश दुलला , सह इन्चार्ज नातिबाबु धिताल सदस्यहरु जीवन श्रेष्ठ , दिनेश थापा , रामचन्द्र नेपाल,विदुर गिरी र विदुर अाचार्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस