२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

संविधान दिवसको अबसरमा डेढ दर्जन पत्रकार सम्मानीत

  • २०७६ आश्विन ३, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेति
    ०३ असाेज २०७६ काठमाडौ ।
    संविधान दिवसको अवसरका  दर्जन बढी पत्रकार बिभूषित हुँदैछन्। संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा दर्जन बढी पत्रकार मानपदवी, अलंकार र पदकद्वारा बिभुषित हुन लागो छन्।

    बिभूषित हुने पत्रकारहरु, बलराम थापा, गंगा बराल, माधव नेपाल, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, गाणेशमान गुरुङ, गोपाल खनाल र देवराम यादव रहेका छन्।

    त्यस्तै गोपाल गुरागाई, गोबिन्द प्रसाद चौलागाई, फुलमान बल, लक्ष्मी पुन, मोहन चापागाई, सुभाष खतिवडा, बिदुर गिरी, छेटु शेर्पा विभूषित हुन लागेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस