चाैतारा । आजदेखि देशभर दादुरा रुबेला खाेप अभियान सुरु भएकाे छ । सिन्धुपाल्चोकमा ( फागुन १४-१९) गते सम्म ९ महिना देखि ५९ महिना सम्म ५ बर्ष मुनिका बालबालिकाहरुलाई उक्त खाेप दिइने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख दुर्गा बजगाईँका अनुसार जिल्ला भरका खाेपकेन्द्र र सम्पर्क व्यक्तिहरु यसप्रकार छन् ।
प्रतिक्रिया दिनुहोस