२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोक १ (२) माओवादीका सरल सहयात्री विजयी

  • २०७९ मंसिर ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • मंसिर ८, २०७९

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१ (२) मा नेकपा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन्।

    गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी भएका हुन्।

    उनकाको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस