जेठ २१, २०७९
चौतारा । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल शरदले चुनावमा हारजित जे भएपनि विकास निर्माणको काममा आफू र आफ्नो पार्टी सधै जनताको साथमा रहेको बताएका छन्।
शनिबार मेलम्ची १३ फटकसशलाको अगुवा कार्यकर्ता भेला तथा पाटी प्रवेश कार्यक्रममा बोल्दै उनले जित्ने पार्टीको भन्दा माओवादी केन्द्रले अझ धेरै विकासको काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।
उनले कार्यकर्तालाइ निरास नभै एक ढिक्का भएर पाटी संगठन निर्माणमा लाग्न निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस