२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सरकारकाे बजेट, सिन्धुपाल्चोकको कुन पालिकामा कति ?

  • २०७९ जेष्ठ १६, सोमबार मा प्रकाशित २ साल अघि
  • जेठ १६, २०७९

    चाैतारा । सरकारले आर्थिक बर्ष २०७९/०८० काे बजेट ल्याएकाे छ। सरकारले छुट्याएकाे बजेट अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा बढि बजेट पाएकाे छ।

    कुन पालिकालाई कति बजेट?

    १. बाह्रबिसे नगरपालिका ३७ करोड ७२ लाख
    २. चौतारा साँगाचाेकगढी नगरपालिका ६५ करोड ६८ लाख
    ३. मेलम्ची नगरपालिका ६२ करोड ५ लाख
    ४. भोटेकोशी गाउँपालिका २६ करोड ८ लाख
    ५. त्रिपुरासुन्दरी गाउँपालिका २७ करोड २४ लाख
    ६. लिसंखुपाखर गाउँपालिका ३० करोड ८३ लाख
    ७. सुनकोशी गाउँपालिका ३६ करोड ३१ लाख
    ८. बलेफी गाउँपालिका ३३ करोड ९५ लाख
    ९. जुगल गाउँपालिका ३३ करोड ८२ लाख
    १०. ईन्द्रावती गाउँपालिका ४४ करोड ८ लाख
    ११. पाँचपोखरी थाङ्पाल गा पा ३३ करोड १ लाख
    १२. हेलम्बु गाउँपालिका ३० करोड

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस