२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चाेकमा कांग्रेस ५, माओवादी ४, एमाले ३ स्थानीय तहमा विजयी

  • २०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • जेठ ६, २०७९

    चौतारा । वैसाख ३० गते भएको निर्वाचनकाे सिन्धुपाल्चाेकका १२ स्थानीय तहकाे नतिजा सार्वजनिक भएकाे छ।

    १२ स्थानीय तहमध्ये ५ मा कांग्रेस, ४ मा नेकपा (माओवादी केन्द्र) र ३ वटामा नेकपा (एमाले)ले बाजी मारेकाे छ। ०७४ सालकाे निर्वाचनमा ७ स्थानीय तह जितेकाे एमाले अहिले ३ स्थानीय तहमा खुम्चिंएकाे छ।

    हेर्नुस् मतपरिणामसहित

    १. चौतारा साँगाचोकगढी नगरपालिका

    प्रमुख : कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र))– ११,०७२
    प्रतिद्वन्दी इन्द्रबहादुर नेपाल (नेकपा एमाले)– ६,७८५
    उपप्रमुख : सीता थापा (नेकपा (एकीकृत समाजवादी))– ९,७२६
    प्रतिद्वन्दी बाल कुमारी सापकोटा (नेकपा एमाले)– ६,८७७

    २. बाह्रविसे नगरपालिका

    प्रमुख : बालकृष्ण बस्नेत (नेपाली कांग्रेस)– ७,७२८
    प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)– ५,४३३
    उपप्रमुख : मञ्जु तामाङ (नेपाली कांग्रेस)– ६,९७७
    प्रतिद्वन्दी सुशिला पाख्रिन (नेकपा एमाले)– ५,९९०

    ३. मेलम्ची नगरपालिका

    प्रमुख : आईतमान तामाङ (नेपाली कांग्रेस)– ११,२५८
    प्रतिद्वन्दी बालकृष्ण देउजा (नेकपा एमाले)– ११,१६५
    उपप्रमुख : उमा प्रधान (नेकपा एमाले)– ६,९७७
    प्रतिद्वन्दी कुमारी तामाङ (राप्रपा)– ५,९९०

    ४. इन्द्रावती गाउँपालिका

    अध्यक्ष : झम्कनाथ नेपाल (नेकपा एमाले)– ७,१२७
    प्रतिद्वन्दी विकास लामा (नेपाली कांग्रेस)– ६,१६८
    उपाध्यक्ष : शोभना तामाङ (नेकपा एमाले)– ६,५१३
    प्रतिद्वन्दी दयाकुमारी मिश्र (नेपाली कांग्रेस)– ६,४६३

    ५. बलेफी गाउँपालिका

    अध्यक्ष : गंगाबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))– ४,६६६
    प्रतिद्वन्दी सुवास तिमल्सिना (नेपाली कांग्रेस)– ४,१०५
    उपाध्यक्ष : सरु लामा तामाङ (नेपाली कांग्रेस)– ४,९३४
    प्रतिद्वन्दी सपना थापा (नेकपा एमाले)– ३,६३३

    ६. हेलम्बु गाउँपालिका

    अध्यक्ष :निमा ग्याल्जेन शेर्पा (नेपाली कांग्रेस)– ५,३८६
    प्रतिद्वन्दी दावा लामा (नेकपा एमाले)– ४,६०४
    उपाध्यक्ष : अप्सरा लामिछाने (नेपाली कांग्रेस)– ५,२१४
    प्रतिद्वन्दी गंगा अर्याल (नेकपा एमाले)– ५,२१४

    ७. भोटेकोशी गाउँपालिका

    अध्यक्ष :पासाङ नुर्पु शेर्पा (नेपाली कांग्रेस)– २,६०५
    प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)– २,०४८
    उपाध्यक्ष : दिछेन शेर्पा (नेपाली कांग्रेस)– २,७१२
    प्रतिद्वन्दी सुन्तोलीमाया श्रेष्ठ (नेकपा एमाले)– २,५५३

    ८. त्रिपुरासुन्दरी गाउँपालिका

    अध्यक्ष : भक्तध्वज बोहरा (नेपाली कांग्रेस)– ४,२२९
    प्रतिद्वन्दी एमाले मेघनाथ पौडेल (नेकपा एमाले)– ३,२६७
    उपाध्यक्ष : गीताकुमारी नेपाल (नेपाली कांग्रेस)– ४,१५६
    प्रतिद्वन्दी एमाले सविता श्रेष्ठ (नेकपा एमाले)– ३,८९६

    ९. सुनकोशी गाउँपालिका

    अध्यक्ष : टपिन्द्रप्रसाद तिमल्सिना (नकपा एमाले)– ५,९३२
    प्रतिद्वन्दी श्रवणकुमार जिसी (नेपाली कांग्रेस)– ५,८९१
    उपाध्यक्ष : कान्छी लामा (नेपाली कांग्रेस)– ५,९०५
    प्रतिद्वन्दी दुर्गा थापा (नेकपा (माओवादी केन्द्र))– ४,९७४

    १०. लिसंखुपाखर गाउँपालिका

    अध्यक्ष : राजु लामा (नेकपा (माओवादी केन्द्र))– ३,९२५
    प्रतिद्वन्दी जेठा तामाङ (नेपाली कांग्रेस)– ३,०१९
    उपाध्यक्ष : मिठूदेवी लामा (नेकपा एमाले)– ३,२५१
    प्रतिद्वन्दी राममाया तामाङ (नेकपा (माओवादी केन्द्र))– ३,१०६

    ११. जुगल गाउँपालिका

    अध्यक्ष :रेशम स्याङ्बो (नेकपा (माओवादी केन्द्र))– ५,५०३
    प्रतिद्वन्दी जयबहादुर लामा (नेकपा एमाले)– ४,३४४
    उपाध्यक्ष : हिमालकुमार श्रेष्ठ (नेपाली कांग्रेस)– ४,६८९
    प्रतिद्वन्दी सुनिता थापा लामा (नेकपा एमाले)– ३,६४९

    १२. पाँचपोखरी थाङपाल गाउँपालिका

    अध्यक्ष : टासी लामा (नेकपा एमाले)– ५,६०८
    प्रतिद्वन्दी दोर्जे तामाङ (नेकपा (माओवादी केन्द्र))– ४,०४५
    उपाध्यक्ष : सुनिता अधिकारी (नेकपा एमाले)– ५,७७२
    प्रतिद्वन्दी गंगा कुमारी चापागाई (नेपाली कांग्रेस)– ४,३९३

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस