२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

बलेफिमा माओवादीका गंगाबहादुर तामाङ विजयी

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित २ साल अघि
  • जेठ २, २०७९

    चौतारा । बलेफी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेद्वार गंगाबहादुर तामाङ विजयी भएका छन्। भने उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भइन् ।

    गठबन्धनका अध्यक्ष उम्मेद्वार गंगाले ४ हजार ६ सय ६६ मत ल्याएर विजयी भए। उनका प्रत्यासी कांग्रेसका सुवास तिमल्सिनाले ४१०५ मत ल्याएर ल्याए।

    उपाध्यक्ष उम्मेद्वार सरुले भने ४३९४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार रहेका नारायणकाजी श्रेष्ठले ३०३८ मत ल्याएर तेस्रो भइरहँदा एमालेकै उपाध्यक्ष उम्मेदवार सपना थापाले भने ३६३३ मत ल्याएर दोस्रो बनिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस