माघ १८, २०७८
चाैतारा । सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयको उपसचिव वसन्त भट्टराइले एक विज्ञप्ति जारी गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस