२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

चौतारा नगरपालिकामा बुधबार सार्वजनिक बिदा दिने निर्णय

  • २०७८ माघ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • माघ १८, २०७८

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।

    सोनाम ल्होसारको अवसरमा नगरपालिकाले नगरप्रमुख स्तरिय बैठकले बुधबार (भोलि)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको नि. प्रमुख प्रशासकिय अधिकृत अर्जुनबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

    नगरपालिकामा अधिकांश तामाङ समुदायको बसोबास रहेको उल्लेख गर्दै परम्परागत चलि आएको संस्कृतिको जर्गेना गर्न नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस