२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सिद्धीगणेश वनको अध्यक्षमा विजय नेपाल

  • २०७८ पौष १०, शनिबार मा प्रकाशित २ साल अघि
  • पुस १०, २०७८

    चाैतारा । चौतारा साँगाचोकगढी नगरपालिका -७, सानोसिरुवारीको श्री सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा विजय नेपाल चयन  भएका छन् ।

    समुहको शनिबार सम्पन्न १९ ओैं साधारणसभाबाट नेपालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको निवर्तमान अध्यक्ष टंकबहादुर श्रेष्ठले बताए ।

    समुहको उपाध्यक्षमा नारायण नेपाल, सचिवमा यसोधा धिताल, कोषाध्यक्षमा महेश धिताल र सहसचिवमा कमला श्रेष्ठ चयन भएका छन् ।

    वडाध्यक्ष उमाप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले मिना नेपाल, रुपा घिमिरे , तारानाथ नेपाल, गोपाल विक, कृतिमाया दुलाल र राजेश श्रेष्ठ चयन भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस