२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

  • २०७८ पौष ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • पुस ९, २०७८

    चाैतारा । सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    आज बिहान मेलम्ची नगरपालिका–१० शिखरपुरमा बा २ ख ३६८९ नम्बरको ट्रक दुर्घटना भएको हो ।

    दुर्घटनामा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस