२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

सभामुख चौतारामा पुग्दा यस्तो देखियो, तस्बिरमा हेर्नुहोस्

  • २०७८ कार्तिक १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक १३, २०७८

    चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयको उद्घाटन गरेका छन्। सिन्धुपाल्चोक जिल्लाको चौतारामा सूरू भएको बैंकको उद्घाटन गरेका हुन्।

    यस्तै, आजै प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सुरक्षा प्रमुखसँग जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएका छन्।

    तस्बिरमा हेर्नुहोस्

    तस्बिर : सभामुख सचिवालय

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस