कात्तिक ७, २०७८
चौतारा : नेकपा एमाले सिन्धुपाल्चोकले ९५ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ।
एक सय तीन वटा वडा रहेको सिन्धुपाल्चोकमा आठ वटा वडामा भने अधिवेशन हुन सकेन। १२ वटा स्थानीय सरकारमध्ये ६ वटा स्थानीय सरकारको ८ वटा वडामा अधिवेशन हुन नसकेको नेकपा एमाले, सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए।
जिल्लाको जुगल गाँउपालिका र भोटेकोसी गाँउपालिकाका २/२ वटा वडा र बाह्रबिसे नगरपालिका, लिसंखुपाखर गाँउपालिका, हेलम्बु गाँउपालिका र बलेफी गाँउपालिकाका १/१ वटा वडामा अधिवेशन हुन नसकेको हो।
जुगल गाँउपालिका–१ मा भने आयोजक समितिको संयोजक बिरामी भएकोले अधिवेशन हुन नसकेको हो। सम्पन्न भएका सवै वडाका अधिवेशन सर्वसम्मत रुपमा नै सम्पन्न भएको र बाँकी रहेका वडामासमेत छिट्टै अधिवेशन गरिने पार्टीले जनाएको छ।
जसका अध्यक्षकाे विवरण यसप्रकार छ :
बाह्रविसे नगरपालिका
वडा नम्बर नम्बर १ – साङगे शेर्पा
वडा नम्बर २ – गणेश घिसीङ
वडा नम्बर ३ – ताराबहादुर तामाङ
वडा नम्बर ४ – कृष्ण न्यौपाने
वडा नम्बर ५ – रत्नकुमारी तामाङ
वडा नम्बर ६ – दुर्गादाश श्रेष्ठ
वडा नम्बर ८ – दुर्गाबहादुर तामाङ
वडा नम्बर ९ – सुर्वण सुवेदी
जुगल गाउँपालिका
वडा नम्बर २ – सुगम वाइबा
वडा नम्बर ३ – हिमाल तामाङ
वडा नम्बर ४ – सोनामा तामाङ
वडा नम्बर ५ – रवीन्द्र घिमीरे
वडा नम्बर ६ – ठेलम तामाङ
वडा नम्बर ७ – विश्व तामाङ
भोटेकोसी गाउँपालिका
वडा नम्बर २ – शेरबहादुर मगर
वडा नम्बर ३ – निमादोर्जे शेर्पा
वडा नम्बर ५ – सुब्बा लामा
त्रिपुरासुन्दरी गाउँपालिका
वडा नम्बर १ – विष्णु मगर
वडा नम्बर २ – मोहनबहादुर अधिकारी
वडा नम्बर ३ – कृष्णबहादुर कार्की
वडा नम्बर ४ – शिव श्रेष्ठ
वडा नम्बर ५ – विष्णुकुमार श्रेष्ठ
वडा नम्बर ६ – चरित्रकुमार श्रेष्ठ
सुनकोसी गाउँपालिका
वडा नम्बर १ – हिराबहादुर खत्री
वडा नम्बर २ – टेकबहादुर खत्री
वडा नम्बर ३ – जयराम खड्का
वडा नम्बर ४ – संगम लामा तामाङ
वडा नम्बर ५ – धनकाजी तामाङ
वडा नम्बर ६ – कृष्णबहादुर थापा
वडा नम्बर ७ – नातीकाजी कार्की
बलेफी गाउँपालिका
वडा नम्बर १ – राम खडका
वडा नम्बर २ – रमेश थापा
वडा नम्बर ३ – सिरुपातो तामाङ
वडा नम्बर ४ – दिनेश कार्की
वडा नम्बर ५ – दीर्घ तामाङ
वडा नम्बर ६ – तेजबहादुर पराजुली
वडा नम्बर ७ – सुरज लामा
वडा नम्बर ८ – कृष्णबहादुर तामाङ
इन्द्रावती गाउँपालिका
वडा नम्बर १ – नरेश तामाङ
वडा नम्बर २ – रामशरण भारती
वडा नम्बर ३ – दीपक आचार्य
वडा नम्बर ४ – विकासभक्त श्रेष्ठ
वडा नम्बर ५ – इरबहादुर तामाङ
वडा नम्बर ६ – जोतेश शाही
वडा नम्बर ७ – मुरारीप्रसाद सापकोटा
वडा नम्बर ८ – सुनबहादुर तामाङ
वडा नम्बर ९ – बद्री मैनाली
वडा नम्बर १० – बलबहादुर माझी
वडा नम्बर ११ – मने माझी
वडा नम्बर १२ – नवराज दनुवार
चौतारा साँगाचोकगढी नगरपालिका
वडा नम्बर १ – रामशरण अधिकारी
वडा नम्बर २ – तिलक ढुगाना
वडा नम्बर ३ – दलबहादुर बस्नेत
वडा नम्बर ४ – रुद्र सापकोटा
वडा नम्बर ५ – भक्तलाल श्रेष्ठ
वडा नम्बर ६ – तोकबहादुर तामाङ
वडा नम्बर ७ – महेश धिताल
वडा नम्बर ८ – भीमबहादुर श्रेष्ठ
वडा नम्बर ९ – ऐटन तामाङ
वडा नम्बर १० – भरत थापा
वडा नम्बर ११ – रेशम भुजेल
वडा नम्बर १२ – राधाकृष्ण गिरी
वडा नम्बर १३ – गणेश ढुगेल
वडा नम्बर १४ – उद्धव नेपाल
लिशंखुपाखर गाउँपालिका
वडा नम्बर २ – प्रेम ङयाङजो
वडा नम्बर ४ – खडक लामा
वडा नम्बर ६ – दानबहादुर तामाङ
वडा नम्बर ७ – चरिबहादुर घिसीङ
पाँचपोखरी थाङपाल गाउँपालिका
वडा नम्बर १ – नरबहादुर थिङ
वडा नम्बर २ – केसाङ तामाङ
वडा नम्बर ३ – चिनेनदोर्जे तामाङ
वडा नम्बर ४ – अनिलबहादुर दोङ
वडा नम्बर ५ – निमाग्याल्बो तामाङ
वडा नम्बर ६ – अच्युत भटटराई
वडा नम्बर ७ – लक्ष्मण लामा
वडा नम्बर ८ – उत्सव खड्का
हेलम्बु गाउँपालिका
वडा नम्बर १ – अनिल लामा
वडा नम्बर २ – दीपक सुनार
वडा नम्बर ३ – दीपक खडका
वडा नम्बर ४ – सोमबहादुर तामाङ
वडा नम्बर ६ – सञ्चबहादुर तामाङ
वडा नम्बर ७ – विष्णु तामाङ
मेलम्ची नगरपालिका
वडा नम्बर १ – लालबहादुर तामाङ
वडा नम्बर ४ – सुवास तामाङ
वडा नम्बर ५ – त्रिलोचन सिग्देल
वडा नम्बर ६ – बिन्द्र तामाङ
वडा नम्बर ८ – कविराज गिरी
वडा नम्बर ९ – सोम थिङ
वडा नम्बर १० – देवत्वम दुलाल
वडा नम्बर १३ – केदार घोरासैनी
प्रतिक्रिया दिनुहोस