२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

तिम्बुमा खोला तर्न काठको फट्के निर्माण, तस्बिरमा हेर्नुहोस्

  • २०७८ आश्विन ३, आईतबार मा प्रकाशित ३ साल अघि
  • असोज ३, २०७८

    चौतारा : मेलम्चीमा असार १ गते आएको बाढीले पुल बगाएपछि तिम्बुमा खोला तर्न काठको फट्के हालिएको छ। तिम्बु र हल्दे जोड्ने स्थानमा पुलको सट्टामा काठको फट्के निर्माण गरिएको हो।

    असारमा आएको बाढीले हेलम्बु गाउँपालिकाबाट मेलम्चीको बाउनेपाटीसम्म ठुलो मानविय र भौतिक क्षति गरेको थियो।

    तस्बिरमा हेर्नुहोस्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस