२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बाहुनेपाटीको पुल मर्मत, भोलिबाट सञ्चालनमा आउने

  • २०७८ भाद्र ३०, बुधबार मा प्रकाशित ३ साल अघि
  • भदौ ३०, २०७८

    चौतारा : मेलम्ची नगरपालिका १२ स्थिती बाहुनेपाटी मर्मत सुरु भएको छ। असार १ गते आएको बाढीले क्षतिग्रस्त बनेको पुलको मर्मत सुरु भएको हो।

    बाहुनेपाटी स्थित इन्द्रावती नदिमा रहेको पक्की पुलको मर्मत कार्य भइरहेकाले भोलिबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पुल सञ्चालमा आएपपछि करिडोर सडक समेत मर्मतको काम हुने भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस