भदौ १९, २०७८
चौतारा : नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियू क्रान्तिकारी सिन्धुपाल्चोकको जिल्ला सम्मेलन भदौ २७ गते गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेका अनेरास्ववियू क्रान्तिकारीको जिल्ला सचिवालय र पार्टी नेतृत्वसँग भएको छलफलले १९ औं जिल्ला सम्मेलनको मिती निर्धारण गरेको हो।
बलेफि गाउँपालिकास्थित कवर्डहलमा जिल्ला सम्मेलन गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस