साउन २१, २०७८
चौतारा : सिन्धुपाल्चोकको मेलम्चीमा असार १ गतेपछि निरन्तर आएको बाढीले मेलम्ची बजार जोखिममा परेपछि स्थायी बस्ती जोगाउन लागिपरेका छन्।
असार १ मा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षती भएको थियो। खोलाको धार परिवर्तन भएपछि मेलम्ची बजारका घरमा समेत कटान गरेका छ। बस्ती कटान गरेपछि स्थानीय बस्ती जोगाउन लागिपरेका छन्।
तस्बिरमा हेर्नुहोस्
तस्बिर : सामाजिक सञ्जालबाट
प्रतिक्रिया दिनुहोस