२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

८ वर्षपछि फर्कियो तातोपानीमा खुशी, तस्बिरहरु

  • २०८० भाद्र १५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • चाैतारा । आठ वर्षपछि आजबाट सिन्धुपाल्चोकको तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको छ।

    चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणको लागि खुला भएको हो।

    भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस