२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोक २ : क्षेत्र फेरेका मोहन बस्नेतसँग शेरबहादुर तामाङ पराजित

  • २०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • मंसिर ९, २०७९

    चौतारा । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्।

    उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए।

    पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन्।

    ०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट यो क्षेत्रमा शेरबहादुरले जितेको थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस