२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चोक २ (१) मा माओवादीका युवराज फराकिलो मतान्तरले विजयी

  • २०७९ मंसिर ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • मंसिर ८, २०७९

    चौतारा । सिन्धुपाल्चोक –२, प्रदेशसभा (१) मा पनि माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन्।

    उनले २० हजार नौ सय छ मत प्राप्त गरे। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका अमानसिं तामाङले १२ हजार एक सय ३९ मत प्राप्त गरे।

    दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको जिल्लामा १ प्रतिनिधिसभा र ३ प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस एक र माओवादी केन्द्रले तीन गरी चार उम्मेदवार विजयी भई सकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस