२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

तातोपानी आसपास केन्द्रविन्दु बनाएर ५.९ रेक्टरस्केलको भूकम्प

  • २०७९ कार्तिक २, बुधबार मा प्रकाशित २ साल अघि
  • कार्तिक २, २०७९

    चाैतारा । नेपाल-चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर रेक्टर स्केलको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकको तातोपानीनजिक केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

    बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगालगायतका जिल्ला, छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस