२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोक-१ बाट अग्नि सापकोटासहित ३ जना सिफारिस

  • २०७९ भाद्र १९, आईतबार मा प्रकाशित २ साल अघि
  • भदौ १९, २०७९

    चाैतारा । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

    सिन्धुपाल्चोक-१ मा सभामुख सापकोटासहित माधव सापकोटा सुवोध र फुलम तामाङको नाम सिफारिस गरेको हो।

    सूचीसहित

    प्रतिनिधिसभा क्षेत्र १ तर्फ प्रत्यक्ष

    • अग्नि सापकोटा ‘कन्चन’
    • फुलम तामाङ ‘प्रज्ञा’
    • माधव सापकोटा ‘सुबोध’

    प्रतिनिधिसभा क्षेत्र १ तर्फ समानुपातिक

    • खस आर्य : पुण्यप्रसाद पराजुली ‘निर्मल’
    • आदिवासी/ जनजाति : विष्णुकुमार श्रेष्ठ ‘अखण्ड’
    • आदिवासी/ जनजाति : पूर्णबहादुर तामाङ ‘अमिर ‘
    • दलित : गणेश बिक ‘ज्योती’
    • अल्पसंख्यक : पार्वती थामी

    प्रदेशसभा क्षेत्र १ (क) तर्फ प्रत्यक्ष

    • सरल सहयात्री पौडेल

    प्रदेशसभा क्षेत्र १ (क) तर्फ समानुपातिक

    • खस आर्य : राजकुमार पौडेल
    • आदिवासी /जनजाति : लाल कान्छा तामाङ ‘अरुण’
    • आदिवासी /जनजाति : ज्ञानेन्द्रबहादुर गुरुङ ‘कशम’
    • आदिवासी /जनजाति : आशा गुरुङ शेर्पा
    • दलित : राजु खाती ‘सहदेव’
    • अल्पसंख्यक : सुन्दर पहरी

    प्रदेशसभा क्षेत्र १ (ख) तर्फ प्रत्यक्ष

    • अम्बिका नेपाल
    • चन्द्र सापकोटा ‘रवि’
    • टोपनाथ सापकोटा ‘टि एन’
    • प्रतापसिँ तामाङ

    प्रदेशसभा क्षेत्र १ (ख) तर्फ समानुपातिक

    • खस आर्य : अमृता नेपाल ‘प्रभा’
    • आदिवासी/जनजाति : गोकर्णदास श्रेष्ठ
    • आदिवासी/जनजाति : पदम श्रेष्ठ
    • आदिवासी/जनजाति : चित्रबहादुर तामाङ “अविनाश”
    • दलित : सागर परियार
    • दलित : सुभाष सुन्दास
    • अपाङ : टिकाराम पराजुली
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस