वैशाख २६, २०७८
चौतारा । निर्वाचन पछिको मतगणनामा सहभागी हुनेले मादक पदार्थ सेवन गर्न नपाउने भएका छन्।
निर्वाचन आयोगले मतगणनामा सहभागी हुने कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक र राजनीतिक दलका प्रतिनिधिको गणनास्थल जानु अघि मापसे परिक्षण हुने भएको हो ।
बलेफी गाउँपालिकाका प्रमुख निर्वाचन अधिकारी रोसन शंकर घिमिरेले सर्वदलीय बैठकमा सो सम्बन्धमा जानकारी दिएका हुन् ।
दलहरुले आयोगको यो निर्णय सही रहेको भन्दै कडाइ पुर्वक लागु गर्न आग्रह गरेका छन् ।
पोखरामा एमालेको चुनावी सभा,अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने ९लाइभ०
प्रतिक्रिया दिनुहोस