२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

यी हुन् सिन्धुपाल्चाेकका १२ स्थानीय तहका उम्मेदवार (सूचीसहित)

  • २०७९ बैशाख १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • बैशाख १३, २०७९

    चाैतारा । वैशाख ३० गते हुने स्थानीय तहमा निर्वाचनका लागि सिन्धुपाल्चाेक जिल्लाका १२ वटै पालिकामा उम्मदवारी दिएका छन्। स्थानीय निर्वाचनको मेयर र उपमेयरको उम्मेदवार पुरानै अनुहारलाई बनाएको छ ।

    केहीबाहेक अधिकांश स्थानीय तहमा अघिल्लो स्थानीय निर्वाचनमा बढी पराजित र विजयी पुरानै अनुहारलाई उभ्याएको छ भने माओवादी केन्द्र र एमालेले यसअघि नै आफ्ना केही स्थानीय तहबाहेक अन्यमा नयाँ अनुहार उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

    जिल्लाभरको १ सय ३ वडाभरिमा वडाध्यक्ष, सदस्य, दलित सदस्यले आफ्नो उम्मेदवारी दर्ता सकिसकेका छन् ।

    उम्मदवारकाे सूची

    भोटेकोशी गाउँपालिका

    कांग्रेस : पासाङनुर्प लामा (अध्यक्ष), दिछेन लामा (उपाध्यक्ष)

    एमाले : अमृत खड्का (अध्यक्ष)/सुन्तलीमाया श्रेष्ठ (उपाध्यक्ष)

    माओवादी केन्द्र : राजकुमार पौडेल(अध्यक्ष), आशा गुरुङ (उपाध्यक्ष)

    स्वतन्त्र : दिपेन्द्रकुमार श्रेष्ठ (अध्यक्ष)

    बाह्रबिसे नगरपालिका

    कांग्रेस : बालकृष्ण बस्नेत (मेयर), मञ्जु तामाङ (उपमेयर)

    एमाले : निमफुञ्जो शेर्पा (मेयर), सुशिला पाख्रिन (उपमेयर)

    माओवादी केन्द्र : बुद्धराज बस्नेत (मेयर),पातली थामी (उपमेयर)

    त्रिपुरासुन्दरी गाउँपालिका

    कांग्रेस : भक्तध्वज बोहोरा (अध्यक्ष), गिता नेपाल (उपाध्यक्ष)

    एमाले : मेघनाथ पौडेल (अध्यक्ष), सविता श्रेष्ठ (उपाध्यक्ष)

    माओवादी केन्द्र : बिर्खबहादुर श्रेष्ठ (अध्यक्ष), मिना लामा (उपाध्यक्ष)

    लिसंखुपाखर गाउँपालिका

    कांग्रेस : जेठा तामाङ (अध्यक्ष), बबिता योञ्जन (उपाध्यक्ष)

    एमाले : सूर्यबहादुर लामा (अध्यक्ष), मिठू लामा (उपाध्यक्ष)

    माओवादी : राजु लामा (अध्यक्ष), राममाया तामाङ (उपाध्यक्ष)

    सुनकोसी गाउँपालिका

    कांग्रेस : श्रवणकुमार जिसी (अध्यक्ष), कान्छीमाया तामाङ (उपाध्यक्ष)

    एमाले : टपिन्द्र तिमिल्सना (अध्यक्ष), मञ्जु भण्डारी (उपाध्यक्ष)

    माओवादी : अर्चना खड्का (अध्यक्ष), दुर्गा थापा (उपाध्यक्ष)

    बलेफी गाउँपालिका

    कांग्रेस : सुवास तिमल्सिना (अध्यक्ष), सरु थोकर (उपाध्यक्ष)

    एमाले :नारायणकाजी श्रेष्ठ (अध्यक्ष), सपना थापा (उपाध्यक्ष)

    माओवादी केन्द्र : गंगाबहादुर लामा (अध्यक्ष), बिबि थापा (उपाध्यक्ष)

    स्वतन्त्र : विरबहादुर थापा भिमसेन (अध्यक्ष)

    चौतारा साँगाचोकगढी नगरपालिका

    कांग्रेस : केशवराज गिरी (मेयर), तुलसीमाया श्रेष्ठ (उपमेयर)

    एमाले : इन्द्रबहादुर नेपाल (मेयर), बालकुमारी सापकोटा (उपमेयर)

    माओवादी – समाजवादी : कृष्णप्रसाद सापकोटा (मेयर‚ माओवादी केन्द्र) , सिता थापा (उपमेयर‚ एकीकृत समाजवादी)

    स्वतन्त्र : अमानसिं तामाङ (मेयर‚ माओवादी-बागी)

    जुगल गाउँपालिका

    कांग्रेस : माओवादी-समाजवादी : रेशम स्याङ्बो (अध्यक्ष, माओवादी केन्द्र), हिमाल श्रेष्ठ (उपाध्यक्ष‚ नेपाली कांग्रेस)

    एमाले : जयबहादुर लामा (अध्यक्ष), सुनिता थापा तामाङ (उपाध्यक्ष)

    इन्द्रावती गाउँपालिका

    कांग्रेस : विकास लामा (अध्यक्ष), दयालक्ष्मी मिश्र (उपाध्यक्ष)

    एमाले : झम्क नेपाल (अध्यक्ष), शोभाना तामाङ (उपाध्यक्ष)

    माओवादी : ठूलोबाबु श्रेष्ठ (अध्यक्ष), सुमित्रा बस्नेत (उपाध्यक्ष)

    मेलम्ची नगरपालिका

    कांग्रेस : आइतमान तामाङ (मेयर), सविता गुरुङ (उपमेयर)

    एमाले : बालकृष्ण देउजा (मेयर), उमादेवी प्रधान (उपमेयर)

    समाजवादी–माओवादी : नानीराम चौलागाई (मेयर‚ एकीकृत समाजवादी) , देवेन्द्र घोरासैनी (उपमेयर‚ माओवादी केन्द्र)

    राप्रपा : शेरबहादुर तामाङ (मेयर), कुमारी तामाङ (उपमेयर)

    हेलम्बु गाउँपालिका

    कांग्रेस : निमाग्याल्जेन शेर्पा (अध्यक्ष), अप्सरा लामिछाने (उपाध्यक्ष)

    एमाले : दावा लामा (अध्यक्ष), गंगा अर्याल (उपाध्यक्ष)

    माओवादी समाजवादी : पेमा ह्योल्मो (अध्यक्ष‚ माओवादी केन्द्र), सुदन पाख्रिन (उपाध्यक्ष‚ एकीकृत समाजवादी)

    स्वतन्त्र : जिमी लामा (अध्यक्ष‚ कांग्रेस-विद्रोही)

    पाँचपोखरी थाङपाल गाउँपालिका

    कांग्रेस-माओवादी-समाजवादी : दोर्जे स्याङ्बो (अध्यक्ष‚ माओवादी केन्द्र), गंगा चापागाईं (उपाध्यक्ष‚ नेपाली कांग्रेस)

    एमाले : टासी लामा (अध्यक्ष), सुनिता अधिकारी (उपाध्यक्ष)

    राप्रपा : उदय सापकोटा (अध्यक्ष), कमला चापागाईं (उपाध्यक्ष)

    स्वतन्त्र : माया गुरुङ (अध्यक्ष)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस