चैत २, २०७८
चौतारा । मेलम्ची खानेपानी आयोजनाको खानेपानी मन्त्री उमाकान्त चौधरीले निरिक्षण गरेका छन्। बुधबार मेलम्ची बाढीले क्षति पुर्याएको आयोजना मर्मत कार्यको स्थलगत निरीक्षण गरेका हुन्।
निरिक्षणको क्रममा चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँसम्म पानी लान सकिने गरी कार्य गर्न निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस