माघ २१, २०७८
चाैतारा । बिहीबार रातिदेखि परेको वर्षाका कारण सिन्धुपाल्चोककाे हिमाली भेगमा हिमपात भएकाे छ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ।
तस्बिरहरू
प्रतिक्रिया दिनुहोस