माघ १, २०७८
चौतारा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका ५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका ३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस