कात्तिक १३, २०७८
चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयको उद्घाटन गरेका छन्। सिन्धुपाल्चोक जिल्लाको चौतारामा सूरू भएको बैंकको उद्घाटन गरेका हुन्।
यस्तै, आजै प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सुरक्षा प्रमुखसँग जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएका छन्।
तस्बिरमा हेर्नुहोस्
तस्बिर : सभामुख सचिवालय
प्रतिक्रिया दिनुहोस