२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

समाजवादीको काठमाडौं-सिन्धुपाल्चोक सम्पर्क मञ्च गठन

  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक ६, २०७८ 

    काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) पार्टी काठमाडौं-सिन्धुपाल्चोक सम्पर्क मञ्चको गठन भएको छ।

    शनिबार काठमाडौंमा आयोजित भेलाले नरबहादुर श्रेष्ठको अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन गरेको हो।

    मञ्चको सचिवमा अनिता लामा, सहसचिव, भिमशेन खतिवडा, कोषाध्यक्ष राजन धितालसहित ७१ सदस्यीय कमिटी गठन गरेको हो।

    भेलालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलगायतले सम्बोधन गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस