असोज २१, २०७८
चौतारा : नेपालीहरुको महान् चाड दशैँ तिहारलाई लक्षित गरेर मेलम्ची चौतारा सडक अस्थायी रुपमा सञ्चालनमा ल्याइएको छ। असार १ र साउन १६ गते आएको मेलम्ची बाढीको कारण सडकमार्गबाट बिच्छेद भएको थियो।
पक्की पुल बगाएपछि ह्युमपाइप राखेर मेलम्ची बजारलाई पाँचपोखरी गाउँपालिका, इन्द्रावति गाउँपालिका, ज्यामिरे शिखरपुर, चौतारासँग अस्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको हो।
हेर्नुहोस् तस्बिरमा
प्रतिक्रिया दिनुहोस