असोज ३, २०७८
चौतारा : मेलम्चीमा असार १ गते आएको बाढीले पुल बगाएपछि तिम्बुमा खोला तर्न काठको फट्के हालिएको छ। तिम्बु र हल्दे जोड्ने स्थानमा पुलको सट्टामा काठको फट्के निर्माण गरिएको हो।
असारमा आएको बाढीले हेलम्बु गाउँपालिकाबाट मेलम्चीको बाउनेपाटीसम्म ठुलो मानविय र भौतिक क्षति गरेको थियो।
तस्बिरमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस