२०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025

सरकारले अनलाईन मिडियालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने

  • २०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • भदाै २५, २०७८

    काठमाडौं : सरकारले अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ।

    अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर अनलाईन मिडियालाई पनि विज्ञापन दिने निर्णय गरेको हो।

    लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए।

    यसअघि सरकारले पत्रिकालाई मात्रै लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस