भदौ १९, २०७८
चौतारा : सिन्धुपाल्चोक जिल्लाको पर्यटकिय क्षेत्र हो हेलम्बु। तर, गत असार १ गते आएको बाढी र पहिरोपछि हेलम्बु मेलम्ची क्षेत्रको सर्वसाधारणको जनजीविका प्रभावित बनेको छ।
बाढी पहिराको कारण हेलम्बु क्षेमा ठुलो मानविय र भौतक क्षति भयो। विस्तारै नदिको सतह घट्दै गएको छ। तर, जोखिम अझै घटेको छैन।
लामो समयदेखि निरन्तर बर्षापछि हेलम्ची क्षेत्रको मौसम खुलेको छ।
हेर्नुहोस् तस्बिरमा
तस्बिर : यमबहादुर जोतीको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस