२०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025

भदौ १४ गते सार्वजनिक बिदा

  • २०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • भदौ ११, २०७८

    चौतारा : सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ।

    श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ।

    मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ।

    अघिल्ला वर्ष सरकारले श्रीकृष्ण जन्माष्टमीको बिदा कटौती गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस