२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

चैतसम्म सबै नागरिकलाई खोप सुनिश्चित गर्ने देउवा सरकारको पहिलो निर्णय

  • २०७८ अषाढ २९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • असार २९, २०७८
    काठमाडौं : सरकारले आगामी चैतसम्म सबै  नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भएको छ ।

    काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो । 

    बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

    बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस