जेठ २१, २०७८
चाैतारा : सिन्धुपाल्चोकमा जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
सिन्धुपाल्चोक जिल्लामा काेराेना संक्रमितकाे संख्या बढ्ने क्रम नराेकिएपछि निषेधाज्ञा थप गरिएको हाे।
प्रतिक्रिया दिनुहोस