जेठ ६, २०७८
चाैतारा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्चीमा अक्सिजन प्लान्टका लागि रकम छुट्याएका छन्।
अक्सिजन प्लान्टका लागि साेही क्षेत्रकाे सांसद समेत रहेका तामाङले ३३ लाख रकम विनियोजन गरेका हुन्।
स्थानीय साझेदारी कार्यक्रम २०७७ अन्तर्गत मेलम्ची नगर पूर्वाधार विकास कार्यक्रममा विनियाेजन भएको ४३ लाख २० हजार बजेटमध्ये सम्झाैता हुन बाँकी ३३ लाख २० हजार अक्सजिन प्लान्ट निर्माणका लागि छुट्याएकाे बताएका छन्।
प्रतिक्रिया दिनुहोस