२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

बन्देउमा होल्डिङ सेन्टर, मेयर तामाङले गरे निरीक्षण

  • २०७८ जेष्ठ १, शनिबार मा प्रकाशित ३ साल अघि
  • जेठ १, २०७८

    चाैतारा : चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे बन्देउमा हाेल्डिङ सेन्टरकाे निर्माण भएकाे छ।

    काेराेनाकाे संक्रमण बढेपछि डिसिसिएमसिकाे बैठक अनुसार जिल्ला भित्रने सिमा नाकामा हाेल्डिङ सेन्टर निर्माण गरिएकाे हाे।

    बन्देउमा निर्माण भएको होल्डिङ सेन्टरको चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले निरिक्षण गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस