२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

‘सरकार शव वाहन अनि दाउरा र खरानीमा समेत कमिसन खोज्न थाल्यो’

  • २०७८ बैशाख २७, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २७, २०७८

    चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोकले वर्तमान सरकार शव वाहन अनि दाउरा र खरानीमा समेत कमिसन खाेज्न थालेकाे अाराेप लगाएकाे छ।

    कांग्रेस सभापति विकाश लामाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विचौलिया मार्फत भ्याक्सिन खरिदमा समेत कमिसन खेलका समाचार स्वयं मन्त्रीबाट सार्वजनिक भएरको सरकारले भ्याक्सिनमा नभै मृत्यु पर्यन्त शव वाहन अनि दाउरा र खरानीमा समेत कमिसन खोज्न थाल्यो।’

    उनलेे प्रधानमन्त्रीलाई तुरुन्त राजीनमा दिएर उतरदायी सरकार गठनको मार्ग प्रशस्त गर्न माग समेत अाग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस