२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भाेटेकाेशीमा अक्सिजन र एम्बुलेन्ससहितको आइसोलेसन स्थापना

  • २०७८ बैशाख २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २५, २०७८

    चाैतारा : भोटेकोशी गाउँपालिकाले अक्सिजन र एम्बुलेन्ससहितकाे अाइसाेल वार्डकाे स्थापना गरेकाे छ। काेराेनाकाे दाेस्राे लहर सुरु भएसँगै भाेटेकाेशीले अाईसाेलेसन वार्डकाे स्थापना गरेकाे हाे।

    पालिकाकाे ३ ठाउँ गरी कुल २३ बेड रहेको आइसोलेसनमा अक्सिजन डाक्टर र एम्बुलेन्ससहितको आइसोलेसन स्थापना गरिएको
    गाउँपालिका अध्यक्ष राजकुमार पौडेले बताए।

    वडा नं. ३ मा ५ वेड, वडा नं. ४ को फुल्पिङकट्टीमा १० बेड र वडा नं. ५ को चाकुमा ८ बेड सहितको आइसोलेसन स्थापना गरेकाे उनलेे बताए।

    संक्रमण बढेको र आवश्यकता परेको अवस्थामा थप आइसोलेसन स्थापना गरिने उनले भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस